आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन विद्यादेवी भण्डारीको अनुरोध
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन अनुरोध गरेकी छिन् । शुक्रबारबाट ललितपुरको गोदावरीमा सुरु भएको दोस्रो विधान अधिवेशनमा सहभागी हुन वञ्चित भएपछि उनले पत्रमार्फत शुभकामना...