सुनिल शर्माले भने-‘जेन जेड आन्दोलनको उपलब्धिलाई शून्य बनाउन षडयन्त्र भए योभन्दा ठूलो विद्रोह निश्चित छ’
काठमाडौँ। नेपाली काँग्रेसका नेता सुनिल शर्माले जेन जेड आन्दोलनको उपलब्धिलाई शून्य बनाउन षडयन्त्र भए भविष्यमा यो भन्दा ठूलो विद्रोह हुने बताएका छन् । उनले समयमा नै राजनीतिक दल र नेताहरूले...