विद्युत् सम्झौता र अनुमति पत्रको कमजोरी पहिचान गर्न ऊर्जा मन्त्रालयद्वारा अध्ययन समिति गठन
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा क्षेत्रमा नीतिगत र कार्यान्वयन सम्बन्धी कमजोरी पहिचान गर्न दुई समिति गठन गरेको छ। मन्त्रालयले मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णय कार्यान्वयन गर्दै आफ्नो कार्यसम्पादन...