मलेखुमा विद्युत् सबस्टेसन निर्माण, अब हुरीबतास चल्नेबित्तिकै बिजुली नजाने
काठमाडौँ । भनिन्छ नि एउटा उद्योगले कम्तीमा १० वटा विकासको बाटो खोल्छ। बेरोजगारलाई रोजगारी, राज्यलाई कर तथा स्थानीयलाई अनेकन लाभ । एउटा उद्योग स्थापनापछि राज्यले करमात्रै होइन, ठूलो धनराशि लगानी...