विद्युत् नियमन आयोगका पदाधिकारी छनोट प्रक्रियामा ३२ जनाको दाबी
काठमाडौँ । विद्युत् नियमन आयोगको नेतृत्व तथा सदस्य पदका लागि कुल ३२ जनाले आवेदन दिएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत गठित अध्यक्ष तथा सदस्य नियुक्ति सिफारिस समितिका अनुसार आयोगको...