वाग्मती प्रदेश सरकारले आफ्नै अनलाइन, रेडियो, टेलिभिजन र छापाखाना सञ्चालन सञ्चालन गर्ने
काठमाडौँ । बाग्मती प्रदेश सरकारले छापा तथा विद्युतीय सञ्चारमाध्यम सञ्चालन गर्ने भएको छ। प्रदेशले आगामी आर्थिक वर्षमा सञ्चार गृह स्थापना गरी अनलाइन, रेडियो, टेलिभिजन र छापाखाना सञ्चालनका लागि आवश्यक व्यवस्था...