१७ कार्तिक २०७४, शुक्रबार
अवैध विद्युतीय मुद्रा कारोबारी साढे ४२ लाख धरौटीमा छुटे
काठमाडौं । गैरकानुनी विद्युतीय मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गर्ने सातजना धरौटीमा रिहा भएका छन् । दुई दिनसम्मको बहसपछि बिहीबार काठमाडौं जिल्ला अदालतले बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न सातजनालाई धरौटीमा रिहा गरेको हो...