‘घरघरमा बत्ती पुगेजस्तै किसानको खेत-खेतमा पनि कृषि विद्युतीकरण आवश्यक’ : मन्त्री घिसिङ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं सहरी विकास मन्त्री कुलमान घिसिङले घरघरमा बत्ती पुगेजस्तै किसानको खेत खेतमा पनि कृषि विद्युतीकरण आवश्यक रहेको बताएका छन् ।...