दुई ठूला क्रसबोर्डर प्रसारण लाइन बनाउन नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
काठमाडौँ। नेपाल र भारतबीच इनरूवा-पूर्णिया र लम्की (दोदोधारा)-बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम (जेभी) तथा सेयरहोल्डर सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...