उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा
काठमाडौँ। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिएकी छन् । आज सामाजिक सञ्जालमार्फत उनले राजीनामा घोषणा गरेकी हुन् । सरकारले हेटौँडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिई बिजुली...