हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवनसहित खेतीयोग्य जमिन बगायो
हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका-५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली-५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ । एक्कासी असिना पानी परेपछि खसेको पहिराले विद्यालय भवन सहित खेतीयोग्य जग्गा...