झण्डा जलाउनेलाई कारवाही नगरे आन्दोलन थाल्ने एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको चेतावनी
काठमाडौँ। नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा भएको झण्डा जलाउने घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सम्बन्धित पक्षमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ। संगठनका अनुसार उक्त घटनाले लोकतान्त्रिक...