एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुद्वारा मेची-महाकाली ‘विद्यार्थी जागरण यात्रा’ सुरु
काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले मेची-महाकाली ‘विद्यार्थी जागरण यात्रा’ सुरु गरेको छ । केन्द्रीय अध्यक्ष दीपक धामीले झापाबाट अभियानको शुभारम्भ गरेका छन् । नवपुस्ताका विद्यार्थी कृतिका शिवाकोटीलाई अखिलको...