३० कार्तिक २०७५, शुक्रबार
सामुदायिक विद्यालयमा विद्यार्थीे कम
जितपुर । चार वर्ष पहिले पूर्ण साक्षर घोषणा भएको कपिलवस्तुको वाँणगङ्गा नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या भने अत्यन्त न्यून छ । शिक्षा क्षेत्रमा नमूना नगरका रुपमा लिइने यस नगरपालिकाका सात...