अध्यागमन प्रणालीमा नयाँ व्यवस्था : श्रम स्वीकृति र एनओसीको विवरण डिजिटल प्रणालीमा जोडियो
काठमाडौँ । विदेश यात्रामा हुने अनियमितता रोक्न त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालयले महत्त्वपूर्ण कदम चालेको छ। अबदेखि वैदेशिक रोजगारी वा उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने यात्रुहरूले श्रम स्वीकृति र...