‘विद्यार्थीलाई विदेश पलायनबाट रोक्ने शैक्षिक योजना आवश्यक’ : डा. इन्द्रप्रसाद तिवारी
काठमाडौँ । गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीले विद्यार्थीलाई विदेश पलायनबाट रोक्ने गरी शैक्षिक योजना ल्याउनुपर्ने बताएका छन् । त्रिवेणी इन्टरनेसनल कलेजको १०औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै कुलपति...