ठमेल क्षेत्रबाट पाँच विदेशी महिला पक्राउ, अभद्र व्यवहारसम्बन्धी अनुसन्धान अघि बढाइयो
काठमाडौँ । काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलबाट यौन क्रियाकलापसँग सम्बन्धित अवैध गतिविधिमा संलग्न भएको आशंकामा पाँच जना विदेशी महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ परेकामध्ये चार...