पानीजहाज सेवा उद्योगमा ८० प्रतिशतसम्म विदेशी पूँजी लगानी खुलाउने प्रस्ताव
काठमाडौँ । पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक संसदीय प्रक्रियामा छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको यो विधेयक बिहीबार प्रतिनिधि सभाबाट दफावार छलफलका लागि संसदीय समितिमा पठाउने...