अर्थमन्त्री पौडेलले भने-‘विकासको आवश्यकता पूरा गर्न वैकल्पिक वित्त कोषको व्यवस्था गरियो’
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उपलब्ध स्रोतले विकास निर्माणको आवश्यकता पूरा नहुने देखिएकाले आगामी आर्थिक वर्षको बजेटले वैकल्पिक वित्त कोषको प्रबन्ध गरेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार...