नेपाल फिस्कल ड्यासबोर्ड सञ्चालनमा, तीनै तहका सरकारका वित्तीय सूचक एकै प्लेटफर्ममा हेर्न मिल्ने
काठमाडौँ । संघ, प्रदेश र स्थानीय तहका वित्तीय सूचकहरू एकै स्थानबाट अवलोकन गर्न सकिने व्यवस्था ‘नेपाल फिस्कल ड्यासबोर्ड’मार्फत उपलब्ध भएको छ। विश्व बैंक नेपालद्वारा विकसित उक्त प्रणालीले बजेट, राजस्व, खर्च,...