विद्यालय तहदेखि वित्तीय साक्षरता कार्यक्रम, खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले विद्यालय तहदेखि नै वित्तीय साक्षरता तथा आर्थिक आत्मनिर्भरतासम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३–८४ को...