नेपाल राष्ट्र बैंक विधेयक प्रतिनिधिसभामा दर्ता, वित्तीय संरचना सुदृढीकरणको लक्ष्य
काठमाडौँ । मुलुकको मौद्रिक तथा वित्तीय नीतिगत संरचनालाई समसामयिक बनाउने उद्देश्यसहित नेपाल राष्ट्र बैंकसँग सम्बन्धित तेस्रो संशोधन विधेयक संघीय संसद्मा दर्ता भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत...