‘वित्तीय ज्ञानको अभावमा मरुभूमिमा भौतारिन्छन्’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले नेपालीहरु वित्तीय साक्षरतासम्बन्धी ज्ञानको अभावमा मरुभूमिमा भौतारिन पुगेको बताएका छन् । तिनाउ गाउँपालिकाको डुम्रेमा सञ्चालित ‘साइन रेसुङ्गा डेभलभमेन्ट बैंकद्वारा आयोजित वित्तीय साक्षरतासम्बन्धी...