बढ्दो बेरुजुप्रति राष्ट्रपति पौडेलको चिन्ता, वित्तीय अनुशासन कडाइ गर्न आग्रह
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक निकायहरूमा लगातार बढ्दै गएको बेरुजु प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वित्तीय अनुशासन र पारदर्शिता सुदृढ गर्न सम्बन्धित निकायहरूलाई थप जिम्मेवार बन्न निर्देशन दिएका छन्।...