राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि आवेदन आह्वान
काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। सिफारिस गर्न गठित समितिले आज एक सूचना जारी गर्दै योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान...