सामाजिक सञ्जाल गरिने विज्ञापन खर्च पनि निर्वाचन खर्चमा समावेश हुने
काठमाडौँ । उम्मेदवारहरूले सामाजिक सञ्जालमा गरिएको विज्ञापन पनि निर्वाचन खर्चमा समावेश हुने भएको छ । १६५ प्रतिनिधिसभा सदस्य र ३३० प्रदेशसभा सदस्यका लागि आइतबार देशभर उम्मेदवारी दर्ता भएको छ ।...