मेयरका छोराले जीवित व्यक्तिलाई मृत घोषणा गरेर बैंक खाता नवीकरण गर्न खोजेपछि…
काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयरका छोरा जनक सिंह धामीले जीवित व्यक्तिलाई मृत घोषणा गरी बैंक खाता नवीकरण गर्ने प्रयास गरेका छन्। पालिका प्रमुख विजय सिंह धामीका कान्छा छोरा जनकले...