सहमति कार्यान्वयन नगरे भोलिबाट आन्दोलन चर्काउने यातायात व्यवसायीको चेतावनी
काठमाडौँ । यातायात व्यवसायीहरूले आफूहरूको आन्दोलन थप सशक्त बनाउने बताएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका अध्यक्ष विजय बहादुर स्वारले एक विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ता जारी रहेकोले...