नगर प्रमुख सरावगीद्धारा मुस्कान खातुनलाई ३ लाखको आर्थिक सहयोग प्रदान
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मुस्कान खातुनलाई ३ लाख रुपैया आर्थिक सहयोग प्रदान गरेका छन् । काठमाडौंको किर्तीपुर स्थित बर्ण अस्पतालमा पुगेर नगर प्रमुख सरावगीले मुस्कान...