कांग्रेस संसदीय दलका उपनेता गच्छदारको सांसद पद निलम्बित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारको सांसद पद निलम्बनमा परेको छ। संसद सचिवालयले शुक्रबार विज्ञप्ति जारी गरी भ्रष्टाचार निवारण ऐन अनुसार गच्छदारको पद निलम्बनमा...