‘प्रचण्ड’ले भने : ‘राजनीतिमा सिद्धान्त र विचारको खडेरी देखा परेको छ’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिमा सिद्धान्त र विचारको खडेरी देखा परेको बताएका छन्। उनले सोसल मिडियामा ‘स्टन्ट’ गरेर जनताको दिमाग चाट्ने काम...