‘प्रेस स्वतन्त्रता सुशासन र पारदर्शिताको आधार’ : सञ्चार मन्त्री तिमिल्सिना
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले स्वतन्त्र र जिम्मेवार प्रेसबिना सुशासन, पारदर्शिता तथा नागरिक विश्वास मजबुत बनाउन कठिन हुने बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस २०८३ का अवसरमा...