विकास हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला
काठमाडौँ। विकास हाइड्रोपावरले प्राथमिक सेयर (आईपीओ) आजदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । यस कम्पनीले सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीको...