‘उद्योगमा निर्धक्कले लगानी गर्नुहोस्, सरकार सधैँ तपाईँको साथमा छ’ : मन्त्री लम्साल
गण्डकी । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्योगलाई व्यवस्थित तवरले सञ्चालन गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् । फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ कास्कीको १७औँ...