प्रधानमन्त्री कार्कीले भनिन् : ‘अस्ट्रेलियासँगको मित्रता नेपालका लागि विशेष महत्व छ’
काठमाडौँ। नेपाल र अष्ट्रेलियाबिचको सम्बन्ध शिक्षा, व्यापार, विकास तथा संस्कृति जस्ता क्षेत्रमा सहकार्यद्वारा फैलिएको प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छिन्। अस्ट्रेलियाको दौत्य सम्बन्ध स्थापनाको ६५ बर्षको उपलक्ष्यमा नेपालस्थित अस्ट्रेलियाली दूतावासद्वारा आयोजित...