वन क्षेत्र प्रयोगमा सरकारको नयाँ सहजीकरण, रुख रोपाइँको सट्टा राजस्व बुझाउने व्यवस्था लागू
काठमाडौँ । विकास आयोजनाहरूलाई वन क्षेत्र प्रयोगमा सहजता प्रदान गर्न सरकारले कानुनी प्रावधानमा संशोधन गर्दै नयाँ व्यवस्था लागू गरेको छ। केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमार्फत वन ऐन, २०७६ मा...