पहुँचको भरमा योजना छनोट गर्ने प्रवृत्ति हटाउनुपर्छ : मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पहुँचका आधारमा विकासका योजना छनोट गर्ने प्रवृत्तिले प्रभावकारी कार्यान्वयनमा समस्या उत्पन्न हुने गरेको बताएका छन् । राष्ट्रिय योजना आयोगको पहलमा आजदेखि यहाँ शुरु...