पूर्वाधार विकास कार्यालयले ठोरीको सिकारी बासमा पाँच जनाको घर बनाइदिने
वीरगञ्ज (पर्सा) । पूर्वाधार विकास कार्यालय वीरगञ्जले पर्साको विकट ठाउँका रूपमा चिनिने सिकारी बासमा फुसको घरमा बसोबास गर्दै आएका सर्वसाधारणलाई दुई कोठे पक्की घर निर्माण गरिदिने भएको छ । कार्यालयले...