‘लुम्बिनीको माटो, समृद्धिको बाटो’ अभियान घोषणा
रूपन्देही । लुम्बिनी विश्व शान्ति मञ्चले २५७०औँ बुद्ध जयन्तीका अवसरमा ‘लुम्बिनीको माटो, समृद्धिको बाटो’ अभियान घोषणा गरेको छ । अभियानअन्तर्गत भैरहवा-लुम्बिनी क्षेत्रमा दुई हजार ५७० वटा बिरुवा रोप्ने कार्यक्रम रहेको...