ईक्यान उपाध्यक्षमा वासुदेव दाहालले गरे उम्मेदवारी घोषणा
काठमाडौँ। नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को उपाध्यक्षमा वासुदेव दाहालले उम्मेदवारी घोषणा गरेका छन् । उनी प्रकाश पाण्डे नेतृत्वको कार्यकालमा सचिव थिए । अघिल्लो निर्वाचनमा महासचिवका दाबेदार थिए । बागबजारस्थित...