मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
काठमाडौँ । नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले संसदीय समितिहरूको काम प्रभावकारी भए पनि संसद्को गरिमा कायम राख्ने विषयमा अझै सुधार आवश्यक रहेको बताएकी छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा...