अमेरिकाको वाशिङटनमा ६० जना सवार विमानसँग ठोक्कियो हेलिकोप्टर
काठमाडौँ । अमेरिकाको वासिङ्टन डिसीमा एक यात्रुवाहक विमान र हेलिकप्टर ठोक्किएको छ। रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किएको बिबिसीले उल्लेख गरेको छ । दुर्घटनापछि...