अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) विरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा वारेसमार्फत उपस्थित हुने सुविधा प्रदान गरेको छ। न्यायाधीश हरि फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले प्रधानमन्त्री शाहलाई मुद्दाको...