इजरायली आक्रमणमा लेबनानमा १२ स्वास्थ्यकर्मीको मृत्यु
काठमाडौँ । इजरायली वायु सेनाको हवाई आक्रमणमा दक्षिण लेबनानको बोरज शहरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा १२ जना स्वास्थ्यकर्मी मारिएका छन्। लेबनानको सार्वजनिक स्वास्थ्य मन्त्रालयले आक्रमणको पुष्टि गर्दै डाक्टर, नर्स, प्यारामेडिक तथा...