वाम एकतामार्फत कम्युनिस्ट आन्दोलन पुनर्गठन गर्न नेकपाको आह्वान
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वामपन्थी शक्तिहरूबीच एकता कायम गर्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्न आह्वान गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकपछि प्रवक्ता प्रकाश...