महेन्द्रनगरमा वातानुकूलित महसुल काउन्टर सञ्चालन
कञ्चनपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरले सेवाग्राही तथा कर्मचारीलाई सहज र व्यवस्थित सेवा प्रवाह गर्ने उद्देश्यले वातानुकूलित महसुल काउन्टर सञ्चालनमा ल्याएको छ । केन्द्रको हालै निर्मित आधुनिक भवनभित्र...