दिगो वाणिज्य व्यवस्थापन विषयमा पोस्ट ग्र्याजुएट डिप्लोमा कार्यक्रम सुरु गरिने
कीर्तिपुर । त्रिभुवन विश्वविद्यालय (त्रिवि)देशको आवश्यकता र बजारको माग सम्बोधन गर्न दिगो वाणिज्य व्यवस्थापन विषयमा पोस्ट ग्र्याजुएट डिप्लोमा कार्यक्रम सुरु गरिने भएको छ । कार्यक्रमले व्यवस्थापकीय ज्ञानलाई विश्वव्यापी जलवायु परिवर्तन,...