वाग्मतीको पानी पिउनसक्ने बनाउनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं । वाग्मती सरसफाइ ३००औँ हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो । शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेत, शहरी...