वाकी-टकी र नवीकरण नभएको पत्रकार परिचयपत्रसहित ‘म प्रहरी हुँ’ भन्दै धम्क्याउने व्यक्ति पक्राउ
काठमाडौँ । आफूलाई प्रहरी भएको भन्दै सर्वसाधारणलाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई वाकी-टकी र नवीकरण नगरिएको पत्रकार परिचयपत्रसहित नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बुधबार राति करिब ९ः२५ बजे काठमाडौँ...