वसुन्धराश्री पुरस्कार डा. रुइत र मानश्री पुरस्कार डा. पुनलाई प्रदान गरिँदै
काठमाडौँ । वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत र वरिष्ठ वैज्ञानिक डा. महावीर पुनलाई पुरस्कृत गरिने भएको छ । वसुन्धरा-मान प्रज्ञा–प्रतिष्ठानले विसं २०८० को वसुन्धराश्री पुरस्कार रुइत र मानश्री पुरस्कार वरिष्ठ...